राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आज गरेको सिफारिसअनुुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको प्रेस … Continue reading राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान